गठबन्धनको सरकार बन्ने संकेत, गृहकार्यको थालनी
तातो खबर
२०७९ मंसिर ११
काठमाडौं, ११ मंसिर/ निर्वाचनको मत परिणाम आउनेक्रम सकिनै लाग्दा दलहरु सरकार निर्माणको कसरतमा लागेका छन् । पछिल्लो मत परिणामको अवस्थालाई हेर्दा गठबन्धनमा चुनाव लडेका दलहरुबाट पुन सरकार बनाउन पुग्ने सांसदको संख्या पुग्ने भएपछि सत्ता समीकरणको दिशामा मोडिएका हुन् । शनिवार अवेरसम्म दलहरुलाई प्राप्त मतको नतिजालाई [...]