सुनको मूल्यमा सामान्य वृद्धि

gold-price-in-nepal

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ। अघिल्लो दिन १ लाख ५० हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले वृद्धि हुँदै १ लाख ५१ हजार २ सय पुगेको हो।

चाँदीको मूल्य पनि भने स्थिर छ। चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement:gold-price-in-nepal

प्रतिक्रिया दिनुहोस् :