शिक्षा
शिक्षक सेवा आयोगले परीक्षा स्थागित नगर्ने
शिक्षक सेवा आयोगले परीक्षा स्थागित नगर्ने

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित हुने संभावना नभएको जनाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार आयोग माविको सामान्य परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी