— राजानन्द माण्डव्य, अध्यक्ष : राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको टोपीलाई अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति दिलाउँदै देशको राष्ट्रिय झण्डा र पोशाक दिवस मनाउने परम्परा स्थापना अभियानका एक सफल अभियान्ता हुन् राजानन्द माण्डव्य । उनै माण्डव्य नेपालमा सम्पूर्ण विभुतिहरुको पर्व मनाउने प्रचलनको सुरुवातका लागि अग्रगमनमा रहेका [...]