हेटौँडा । स्थानीय तह सदस्य निर्वाचनबाट हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका नेकपा एकिकृत समाजवादीका उम्मेदवार मीना लामा र उप मेयरमा नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाँ विजयी भएका छन् शुक्रबार राति सार्वजनिक मत परिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लामाले २१६७ र नेपाली [...]