साफ यू–२० च्याम्पियनशिपको फाइनलमा नेपाललाई हराउँदै बंगलादेश विजयी
तातो खबर
२०८१ भाद्र १२
काठमाडौँ / दक्षिण एशियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनशिपको फाइनल खेल बंगलादेशले जितेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा बुधवार भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४-१ गोलले सहजै पराजित गर्दै उपाधि जित्न सफल भएको हो। यससँगै बंगलादेशले पहिलोपटक साफ यू-२० उपाधि हात पारेको हो। एकपक्षीय [...]