हालान्ड र रोड्रीलाई पछि पार्दै फोडेनले जिते प्रोफेसनल प्लेयर अफ द इयरको अवार्ड

काठमाडौं / म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एशोसिएसन (प्रोफेसनल प्लेयर अफ द इयर) को अवार्ड जितेका छन् भने चेल्सीका विंगर कोल पाल्मरले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।
सन् २००९–१० पछि पहिलो पटक पुरुषतर्फको दुवै पुरस्कार दिइएको हो । त्यस सिजनका लागि वेन रुनी र जेम्स मिल्नरले क्रमशः प्लेयर र युवा प्लेयर अफ द इयर पुरस्कार जितेका थिए।
फोडेनले २०२३-२४ मा १९ गोल गरे। गोलसँगै सिटीले लगातार चौथो पटक ऐतिहासिक प्रिमियर लिग जित्यो।
फोडेनले सिटीका एर्लिङ हालान्ड, रोड्री, चेल्सीका पामर, आर्सनलका मार्टिन ओडेगार्ड र एस्टन भिल्लाका ओली वाटकिन्सलाई पछि पारेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस