पेरिस ओलम्पिक : स्पेनलाई पराजित गर्दै ब्राजिल फाइनलमा

काठमाडौं / विश्व च्याम्पियन स्पेनलाई पराजित गर्दै ब्राजिल जारी पेरिस ओलम्पिकको महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। ब्राजिलले स्वर्ण पदकका लागि अमेरिकासँग खेल्ने भएको छ।
गएराति सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४–२ गोलको अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। ब्राजिलको जितका लागि खेलको छैठौं मिनेटमा इरेन परेडेसले गोल गर्दै अग्रता दिलाइन पहिलो हाफको एक्ट्रा टाइममा गाबी पोर्टिल्लोले गोल गर्दै अग्रतालाई दोब्बर बनाइन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस