फ्रान्समा एक चालकलाई ट्राफिक नियम उल्लङ्गन गरेको आरोपमा गोलि हानियो
तातो खबर
२०८० असार १४
तातोखबर । फ्रान्समा एक चालकलाई ट्राफिक नियम उल्लङ्गन गरेको आरोपमा गोलि हानिएको छ । ट्राफिक नियम उल्लङ्गन गरेको आरोपमा गोलि हानि हत्या गरेपछि फ्रन्समा बिरोध प्रर्दशन भैरहेको छ । प्रहरिको निर्देशन नमानेको आरोपमा १७ बर्षिय किशोरमाथि गोलि प्रहार भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।सडकमा थुप्रै [...]