फ्रान्समा एक चालकलाई ट्राफिक नियम उल्लङ्गन गरेको आरोपमा गोलि हानियो

france-traffice-rule-traffic-police

तातोखबर । फ्रान्समा एक चालकलाई ट्राफिक नियम उल्लङ्गन गरेको आरोपमा गोलि हानिएको छ ।
ट्राफिक नियम उल्लङ्गन गरेको आरोपमा गोलि हानि हत्या गरेपछि फ्रन्समा बिरोध प्रर्दशन भैरहेको छ । प्रहरिको निर्देशन नमानेको आरोपमा १७ बर्षिय किशोरमाथि गोलि प्रहार भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।सडकमा थुप्रै मानिसहरु प्रहरिको बिरोध गर्न सडकमा आएको बताएका छन् ।

Advertisement:france-traffice-rule-traffic-police

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application