तातोखबर, काठमाडौँ / नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना सम्ममा रु.१५ अर्ब ३६ करोड ६ लाख नाफा कमाएको छ। प्राधिकरणको चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणका अनुसार उक्त अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब [...]