एक सातासम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

NEA

तातोखबर, काठमाडौं / आजदेखि एक सातासम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्न कार्य भइरहेकाले एक सातासम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

प्राधिकरणका अनुसार आजदेखि आउदो फागुन २२ गतेसम्म विहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । आज बालुवाटार फिडरको विद्युत सेवा अवरुद्ध हुनेछ । यसबाट महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

Advertisement:NEA

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application