NTC App - Ad

रोङ गाउँपालिकाले शुरु गर्यो “बेसार खेती“ प्रबर्धन कार्यक्रम

rong-gaupalika-tatokhabar-ilam-tato-khabar

तातोखबर, इलाम / इलामको रोङ गाउँपालिकाले गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ गरेर नेपाल, भारत लगायत तेस्रो मुलुकको बजारीकरणमा सहज भएपछि बेसार खेती प्रबर्धन कार्यक्रम शुरु गरेको छ ।

besar-rong-rural-municipality

Advertisement:rong-gaupalika-tatokhabar-ilam-tato-khabar

किसानलाई बाँदर लगायतका जंगली जनावरले हैरान बनाए पछि बैकल्पिक खेतीका रुपमा गाउँपालिकाले बेसार खेती प्रवर्धन कार्यक्रम शुरु गरेको अध्यक्ष सुवास स्याङबोले बताए ।

उनका अनुसार बेसार खेती नै यहाँको विकल्प रहेको र बजारीकरण सहज बनाउनेमा आफ्नो कोशिस रहने बताए ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra