रोङ गाउँपालिकाले शुरु गर्यो “बेसार खेती“ प्रबर्धन कार्यक्रम

तातोखबर, इलाम / इलामको रोङ गाउँपालिकाले गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ गरेर नेपाल, भारत लगायत तेस्रो मुलुकको बजारीकरणमा सहज भएपछि बेसार खेती प्रबर्धन कार्यक्रम शुरु गरेको छ ।
किसानलाई बाँदर लगायतका जंगली जनावरले हैरान बनाए पछि बैकल्पिक खेतीका रुपमा गाउँपालिकाले बेसार खेती प्रवर्धन कार्यक्रम शुरु गरेको अध्यक्ष सुवास स्याङबोले बताए ।
उनका अनुसार बेसार खेती नै यहाँको विकल्प रहेको र बजारीकरण सहज बनाउनेमा आफ्नो कोशिस रहने बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस