काठमाडौं, २४ मंसिर/नेपाली कांंग्रेस पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोह भव्यताका साथ काठमाडौको भृकुटीमण्डपमा सम्पन्न भएको छ । आज मंसिर २४ गतेदेखि २७ सम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन् समारोह भव्यताका साथ सम्पन्न भएको हो । उद्घाटनसत्रमा सहभागी देशी तथा विदेशी अतिथि नेताहरुले नेपाली कांगे्रसको १४ [...]