नेपाली कांग्रेसको १४ औं महाधिवेशनको भव्यताका साथ उद्घाटन



14 AGM of Nepali congress

काठमाडौं, २४ मंसिर/नेपाली कांंग्रेस पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोह भव्यताका साथ काठमाडौको भृकुटीमण्डपमा सम्पन्न भएको छ । आज मंसिर २४ गतेदेखि २७ सम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन् समारोह भव्यताका साथ सम्पन्न भएको हो ।
उद्घाटनसत्रमा सहभागी देशी तथा विदेशी अतिथि नेताहरुले नेपाली कांगे्रसको १४ औं महाधिवेशनको पूर्ण सफलताको शुभकामना मन्तव्य ब्यक्त गरेका छन् । उद्घाटनसत्र सकिएको केहि समयभित्रै बन्दशत्रको कार्यक्रम महाधिवेशन कार्यसूचिमा उलेख गरिएको पार्टी प्रबक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा