— रमलाकुमारी सापकोटा, व्यवस्थापक / हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. पछिल्लो समयमा देशमा सहकारी संस्थाहरु कठिन परीक्षामा रहेको सहकारी संस्था सञ्चालकहरुले अनुभूति गर्न थालेका छन् । यस विषयमा बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चालनरत सहकारी संस्था हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी व्यवस्थापक [...]