ततोखबर असार ८ । नेपालले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा सुरूवाती तीन खेल मध्ये दुई खेलमा हार बेहोरेको छ। समूह ‘ए’ मा रहेको नेपालले आयोजक जिम्बावेसँगको पहिलो खेलमा ८ विकेटले हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो। [...]