सिन्धुपाल्चोकमा डिजिटल पत्रकारिता तालिम सुरु



Digital Journalism Program in Sindhupalchowk

चौतारा, १६ बैशाख, जिल्लाका पत्रकारहरुको क्षमता वृद्धिको लागि डिजिटल पत्रकारिता सुरु भएको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा भएको तालिममा जिल्लाका ३० जना पत्रकारको सहभागिता रहेको शाखाका अध्यक्ष जीवन श्रेष्ठले बताए ।

चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेको तालिममा अनलाईन पत्रकारिता, फोटाग्राफी, रेडियो, मोवाईल पत्रकारिताको बारेमा प्रशिक्षण चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

मकवानपुर – हेटौंडा-४ मा रहेको ब्रह्ममदिक एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाई एक सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

तातोखबर, ललितपुर /  नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषय उठाएका छन्।

तातोखबर, काठमाडौं / अमेरिकाले गाजामा जारी युद्ध रोक्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो प्रयोग गरेर रोकेको छ । अमेरिकाले भिटो