– राजेश दिदिया भक्तपुर, १२ फागुन / साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समयदेखि लेखनलाई नै जीवन साथी बनाउँदै आएका साहित्यकार तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उनका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन भएको [...]