तातोखबर सम्वाददाता काठमाडौं, जेष्ठ १५/ सरकारले आगामी आर्थिक वर्षको २०७९÷०८० को लागि आफ्नो अनुमानित बजेट सार्वजनिक गरेको छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापिका आईतवार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०७९÷०८० का लागि सरकारले १७ खर्ब ९३ अर्ब [...]