सेयर बजारमा नयाँ रेकर्ड : ६४.२५ अंकले बढ्यो नेप्से
तातो खबर
२०८१ श्रावण १६
काठमाडौं / सेयर बजार परिसूचक नेप्सेमा बुधबार नयाँ रेकर्ड कायम भएको छ। बुधबार अहिलेसम्मकै झण्डै २२ अर्ब हाराहारीको कारोबार भएको हो। यसदिन २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो कारोबार रकम हालसम्मकै [...]