रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमा जारी द्वन्द्व चाँडै समाप्त गर्नसक्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको भनाइलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। ‘राष्ट्रपतिको उम्मेदवारका रूपमा ट्रम्पले आफू तयार रहेको र युक्रेनमा युद्ध रोक्न चाहेको भन्ने भनाइलाई हामी गम्भीररूपमा लिन्छौँ’, पुटिनले अस्तानामा पत्रकार सम्मेलनको क्रममा भने। अमेरिकी [...]