कांग्रेसले गर्यो संसद अवरुद्ध , अर्को बैठक बिहीबार बस्ने
तातो खबर
२०८१ जेष्ठ १
तातोखबर, काठमाडौं / नेपाली कांग्रेसले आज फेरि संसद अवरुद्ध गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपश्चात् बसेको संसदको दोस्रो बैठक पछि अवरुद्ध गरेको हो। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दाका लागि मात्रै कांग्रेसले संसद चल्न दिने बताएको [...]