नीति तथा कार्यक्रम : राजनीतिक दलको शिक्षक बन्न नपाइने कानुनलाई पूर्ण कार्यान्वयन गरिने

ramchandra-paudel-budget

तातोखबर, काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामा भएको राजनीतिक हस्तक्षेप रोक्न दलको शिक्षक बन्न नपाइने कानुनलाई पूर्ण कार्यान्वयन गर्ने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैआज (मंगलवार) सङ्घीय संसद्को संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।

Advertisement:ramchandra-paudel-budget

उनले शिक्षकहरूलाई मासिक रुपमा तलब उपलब्ध गराउने व्यवस्था गर्ने बताएका छन् ।

उनले समयमा पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पुर्‍याउने, गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application