NTC App - Ad

तीनै तह, निजी क्षेत्र, सहकारी र समुदायबिच साझेदारी कार्यक्रम सञ्चालन गरिने

ramchandra-paudel-goverment-policies-and-program

काठमाडौं / सरकारको नीति तथा कार्यक्रममा सरकारले उत्पादन, उत्पादकत्व र रोजगारीलाई उच्च प्राथमिकतामा राखेको छ ।

‘देशमा आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्र ठुलो मात्रामा रोजगारी सिर्जना गर्न तीनै तह, निजी क्षेत्र,सहकारी र समुदायको साझेदारीमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ’, सरकारको नीति कार्यक्रममा भनिएको छ । उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई समन्वयका आधारमा बजारीकरणसम्मको कृषि इकोसिस्टम कार्यान्वयन गरिने सरकारले जनाएको छ ।

Advertisement:ramchandra-paudel-goverment-policies-and-program
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :