१४ औं महाधिवेशनको उम्मेदवारी मनोनयन सम्पन्न, उम्मेदवारहरु मत माग्न ब्यस्त
तातो खबर
२०७८ मंसिर २५
काठमाडौं, २५ मंसिर / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन दर्ता शनिवार ५ बजे सम्पन्न भएको छ । उम्मेदवारी दर्ता सम्पन्न भएसँगै मनोनयन दर्ता गराएका उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न ब्यस्त रहेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित [...]