१९ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार परिसूचक नेप्सेमा १.०४ प्रतिशतको गिरावट हुँदा २ हजार अंकको बिन्दुमा झरेको छ । बिहीबार बजार परिसूचक नेप्से २२.१२ अंकले गिरावट हुदाँ २०९४.५४ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने [...]