रास्वपाकि सांसद इन्दिरा उपसभामुखमा

India rana magar

७ माघ, काठमाडौं । (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा ।

शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन् ।
नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिका तटस्थ रुपमा निभाउने बताइन् ।

Advertisement:India rana magar

पार्टीमा आफूलाई सबैले आमा भन्ने गरेको भन्दै उनले भनिन्, ‘आजबाट ठूलो परिवारमा भित्रिएको छु । तटस्थ र इमादारिताका साथ भूमिका निभाउँछु ।’
उनि ‘बन्दी सहायता नेपाल’ की संथापक रहेकि छिन । उक्त संस्थाले कारागारका पाँच वर्षमाथिका बालबच्चालाई बालगृहमा ल्याई उनिहरुलाई अरु बालबालिका सरह समाजको लागि सक्षम बनाउँन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस् :