रास्वपा कायरहरूको पार्टी होइन, मीडिया ट्रायलले कोही डराउँदैनौँ : गृहमन्त्री लामिछाने
तातो खबर
२०८१ जेष्ठ ६
तातोखबर, काठमाडौँ / उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा जवाफ दिएका छन्। उनले भने‚ ‘रास्वपा कायरहरूको पार्टी होइन। झूट र मीडिया ट्रायलले कोही डराउँदैनौँ।’ उनले आफूमाथि लागेका जवाफ दिँदै काँग्रेसलाई विभिन्न प्रश्न सोधेका छन्। आफूलाई लोकतान्त्रिक भन्ने पार्टी काँग्रेसले अर्को दलको सांसदलाई हामीले बोल्न दियौँ भन्ने [...]