काठमाडौं ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बारामा चुनावी सभा गर्ने भएको छ। सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले सम्बोधन गर्नेछन्। बारा क्षेत्र नम्बर २ अन्तर्गत महागढीमाईगञ्ज भवानीपुरमा चुनावी सभा हुनेछ। चुनावी सभालाई अध्यक्ष लिङ्देनले बिहीबार दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम तय [...]