हेटौंडा – नेकपा माओबादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को दोश्रो वडा सम्मेलन सम्पन्न भएको छ । पार्टी केन्द्रिय सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यता भएको सम्मेलनमा उनले हाल पार्टीको एजेन्डामा देश चलिरहेको बताए । लामिछनेले ऐलेको स्वतन्त्रता र समाबेशीता माओबादी आन्दोलनको उपलब्धि भएको बताए [...]