काठमाडौं, १ मंसिर/ स्थिर समय (मौन अवधि) मा पत्रकार, सञ्चारकर्मी, आमसञ्चार माध्यमका साथै सामाजिक सञ्जाल प्रयोगकर्ताह?का लागि आचारसंहिता पालनाका सन्दर्भमा प्रेस काउन्सिल नेपालले एक अपिल जारी गरेको छ । यहि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मौन अवधिको आचार संहिता पालन गर्न [...]