सरकारको नयाँ साझा न्यूनतम कार्यक्रम सार्वजनिक, ६ महिनाभित्र नागरिकता ऐन निर्माणदेखि निःशुल्क खानेपानीसम्म
तातो खबर
२०७९ चैत्र २४
काठमाडौं, २४ चैत्र / १० दल सम्मिलित वर्तमान सरकारले नयाँ साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ । सत्ता गठबन्धन परिवर्नन भएपछि विस्तारित सरकारले नयाँ साझा सरकारले आफ्नो न्यूनतम् साझा कार्यक्रम ल्याएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागितामा सिंहदरवारमा विहिवार एक समारोहको आयोजनना गरी सरकारले [...]