नेपालको अर्थतन्त्र खुम्चिने अवस्थामा रहेको समान प्रक्षेपण सार्वजनिक



काठमाडौं, २१ चैत/ नेपालको अर्थतन्त्र खुम्चने क्रममा रहेको प्रक्षेपण सार्वजनिक भएको छ । नेपालको आर्थिक बृद्धिदर खुम्चनेक्रममा रहेको नेपालको अर्थतन्त्रमा टेवा दिदै आएका ठूला दुई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले सार्वजनिक गरेका हुन् ।
बहुराष्ट्रिय वित्तीय संस्थाहरु विश्व बैंक र एसियाली विकास बैंकले एकै दिन आर्थिक वृद्धिदरको समान प्रक्षेपण सार्वजनिक गरेका छन् जसमा विश्व बैंकको अर्धवार्षिक ‘कन्ट्री अपटेड’ र एसियाली विकास बैंक (एडीबी)को एसियन डेभलपमेन्ट आउट लुकले समान दर ४.१ प्रतिशतको आर्थिक वृद्धि ह्न सक्ने प्रक्षेपण गरेका छन् ।
सन २०२३ को अपडेट ‘नेपाल डेभपलमेन्ट अपटेड फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भायरन्मेन्टले नेपालको अर्थतन्त्र आर्थिक वर्ष सन् २०२३ मा ४.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण सार्वजनिक गर्दा यसको मूख्य कारण भने निर्यात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति र कम राजस्व संकलन प्रतिबिम्बित गर्ने खुम्चँदो सरकारी खर्चका कारण नेपालको यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिएभन्दा कम हुने विश्व बैंकले सार्वजनिक गरेको अनुमानमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं, १५ जेठ / सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को वार्षिक बजेट घोषणा गरेको छ । सोमवार अर्थमन्त्री डा. प्रकाशसरण महतले

काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ