सरकारले ल्यायो आ.व. २०८०/०८१को बजेट, घोषित बजेटमाथी प्रतिकृया आउने क्रम जारी
तातो खबर
२०८० जेष्ठ १५
काठमाडौं, १५ जेठ / सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को वार्षिक बजेट घोषणा गरेको छ । सोमवार अर्थमन्त्री डा. प्रकाशसरण महतले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको बजेट घोषण गरेका हुन् । अर्थमन्त्रालयले जेठ १५ गते सार्वजनिक गरेको बजेटमाथी धमाधम प्रतिकृयाहरु आउन थालेका [...]