काठमाडौँ / संक्रमणकालीन न्यायसम्बन्धी विधेयक(टीआरसी)मा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच अहिले छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू टीआरसीमा सहमति जुटाउने प्रयासमा छलफल भैरहेको छ। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको यही अधिवेशनबाट [...]