२०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले २०८० को (एसईई) नतिजा बिहीबार सार्वजनिक गरेको छ ।
नतिजाअनुसार, एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना नन ग्रेडेड रहेका छन् । ५२.१४ प्रतिशत ‘नन ग्रेडेड’ भएका परिक्षार्थीले मूल प्रमाणपत्र पाउँदैनन् । उनीहरूले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै