मध्यपुर थिमीमा प्रमुख, उपप्रमुखमा गठबन्धनका दुबै उम्मेदवार विजयी
तातो खबर
२०७९ जेष्ठ ४
काठमाडौं, जेठ ४ । भक्तपुरको मध्यपुर थिमी नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठ चार हजारभन्दा बढी मतले पराजित हुनुभयो । एमालेका श्रेष्ठले ११ हजार ३५ मत ल्याउनुभयो । नेपाल मजदुर किसान [...]