अष्ट्रेलियाले ओमानलाई दियो १ सय ६५ रनको लक्ष्य
तातो खबर
२०८१ जेष्ठ २४
काठमाडौं / आईसीसी विश्वकप टी-२० क्रिकेटमा अष्ट्रेलियाले ओमानलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । वार्बाडोसस्थित किंग्सटेन ओभलमा टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ५६ तथा मार्कस स्टोनिसले [...]