तातोखबर, चैत १ / उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले करिब ५ महिना लामो छानबिनपछि गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन [...]