भरतपुर भ्रमण सफल पार्न रवि लामिछानेको आग्रह

rabi-lamichhane-bharatpur-visit-year-tatokhabar-tato-khabar-hot-news-fresh-news

काठमाडौँ / रास्वपाका सभापति रवि लामिछानेले भरतपुर भ्रमण सफल पार्न आग्रह गरे । उनले नेतृत्वले जनताको शक्ति चिनेका वेला नै देशले साँच्चिकै मुहार फेर्ने बताएका छन् ।

शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भरतपुरको विकासका लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिबद्ध र प्रतिबद्ध रहेको बताए ।

Advertisement:rabi-lamichhane-bharatpur-visit-year-tatokhabar-tato-khabar-hot-news-fresh-news

‘यहाँ वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरू सबै हुनुहुन्छ । यसो हेर्दा यो मञ्च धेरै शक्तिशाली लागेको होला तर यहाँको शक्तिले जब त्यहाँको शक्ति चिन्छ बल्ल देशले मुहार फेर्छ । भरतपुरको विकासका लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिबद्ध र प्रतिबद्ध छु। भएका राम्रा चिजको प्रशंसा गरेको छु ।’उनले भने ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application