काठमाडौं / नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। दुई दिनसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था लगायत समसामयिक परिस्थितिबारे छलफल गरिने भएको छ। बैठक बिहान ११ बजे कान्तिपुर गार्डेन बैंक्वेटमा सुरु हुने प्रवक्ता जगननाथ खतिवडाले [...]