तातोखबर, काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नेतृत्व गर्ने कुरा योग्यता क्षमता सक्रियता बुझाइलगायत कुरामा भर पर्ने बताएका छन् । उनले नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए। ‘आलो पालो गर्ने कुरा अराजनैतिक विचार बोकेका मान्छेले गर्छन्। अहिले [...]