एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल मनोनित

Mahesh-Bartaula-and-Sunita-Baral-UML

तातोखबर, काठमाडौँ / नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।

एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् ।

Advertisement:Mahesh-Bartaula-and-Sunita-Baral-UML

संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application