तातोखबर, काठमाडौँ / सत्तारुढ नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनमा कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टीकरण संसदबाट दिन कांग्रेस सहमत हुनुपर्ने बताएका हुन्। कांग्रेसले मंगलवार लामिछानेमाथि लागेको आरोप छानबिनका लागि संसदीय [...]