सहकारी ठगीविरुद्ध काठमाडौंमा आज कांग्रेसले प्रदर्शन गर्दै
तातो खबर
२०८१ जेष्ठ १३
काठमाडौं / प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बसचत हिनामिना तथा ठगीविरुद्ध आइतबार प्रदर्शन गर्दैछ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो। विरोध प्रदर्शनका लागि पार्टीले उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ। प्रदर्शनपछि दिउँसो १ [...]