तातोखबर, काठमाडौं / सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला १६ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो। आज छापावाला सुनको भाउ १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि १ लाख ३९ हजार रुपैयाँ पुगेर रेकर्ड कायम [...]