काठमाडौं, १४ फागुन / रोजगारको पिरलोले युवा पलायन बढ्दै गएपछि काठमाडौ महानगरभित्र हाडीगाउँमा सञ्चालनरत ‘हाडीगाउँ सामुदायिक होमस्टे’ नेपालको पर्यटन उद्योगमा टेवा पुर्याउनेअभियानको रुपमा देखा परेको छ । महानगरको पुरातात्विक क्षेत्रभित्र स्थानीय गृहिणीहरुद्वारा सामूहिक रुपमा सञ्चालनरत उक्त होमस्टे पर्यटन उद्योगमा टेवा पुर्याउने अभियानको रुपमा देखा परेको [...]