उपाधि होडलाई बलियो बनाउँदै म्यानचेस्टर सिटी, आर्सनल शीर्षमा कायम
तातो खबर
२०८१ बैशाख १७
तातोखबर, काठमाडौं / इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले जित निकालेको छ। सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गरेको हो। सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले [...]