काठमाडौं / बजारमा सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त भनिएको श्रीकेशको ठगी धन्दा पर्दाफास भएकाे छ। कम्पनीले कपाल झर्न रोक्ने,चाँया हटाउने,नयाँ कपाल पलाउने,टाउको चिलाउन रोक्ने,कपाल सिल्की बनाउने जस्ता प्रचार गरेर ठगी गर्ने गरेको विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि समाचार राेक्न धेरै पत्रकार तथा संचारमाध्यमलाइ विज्ञापनकाे [...]